Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना

डेक्स

डेक्स

पशु र स्वास्थ्य क्षेत्रमा ‘डुडुवा’ देशकै नमूना
ADVERTISEMENT

नेपालगञ्ज, ३१ असार । डुडुवा गाउँपालिकाले जनताको प्रत्यक्ष फाइदा पुग्ने गरि कार्यक्रम योजना कार्यन्वयनमा ल्याएको छ ।

देशमै नमूनाको रुपमा सम्भवतः पहिलो पालिकाको रुपमा पशु र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

पालिकाले जनताका घरमै निःशुल्क पशु स्वास्थ्य उपचार, ल्याबसहितको स्वास्थ्य उपचार सेवा, शिक्षामा सुधार संस्कारसहितको शिक्षा, कृषि क्षेत्रमा उच्चतम प्रविधिको विकास, पर्यटन र विकास निमार्णको क्षेत्रमा उल्लेख्य काम गरेको स्थानीयले बताएका छन । 

डुडुवा गाउँपालिकामा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले पालिकाले आफुहरुका लागि राम्रो सेवा प्रदान गरिरहेको जनाउदै जनतासंग प्रत्यक्ष हुने किसिमका कार्यक्रमले ठुलो राहत मिलेको बताएका थिए । 

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले प्रश्नसंगै आफ्नो माग समेत राखेका थिए । प्रस्तुत मागलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आगामी कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

बासले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, कार्यपालिका सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …