Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

सम्वाददाता

ADVERTISEMENT

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । 

गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले सस्तो प्याकेजमा चिसो वियरको अफर ल्याएको छ । यीत बोररी कम्पनीले क्रिकेट खेलाडीलाई उत्साहित बनाउन अर्ना सिक्स फोर (छक्का चौवा) नामक वियर लन्च गरेको हो । 

उक्त वियरलाई सुनाखरी रेष्टुरेन्टले रु ४५० मा अफरमा विक्री गरिरहेको छ । रेष्टुरेन्टमा बताअनुकुलित (चिसो) हलमा चिसो वियर खाने व्यवस्था गरेके प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । 

यो गर्मी मौसममा जसरी वियर कम्पनीले क्रिकेट खेलाडीलाई उत्साहित बनाउन लन्च गरेको वियरलाई हामीले समेत अफरमा विक्री गर्दै आएका छौ, प्रबन्ध निर्देशक शर्माले भन्नुभयो,–‘अहिलेको गर्मीमा चिसो बाताबरणमा चिसो वियरका लागि हामी ग्राहकलाई कुरेर बसेका छौ ।’ ६.४ प्रतिशत अल्कोहल रहेको वियरको स्वाद राम्रो भएको ग्राहकहरु बताउछन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…