Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कम्दीमा काँग्रेसका महामन्त्री थापाविच संवाद हुदै

सम्वाददाता

सम्वाददाता

कम्दीमा काँग्रेसका महामन्त्री थापाविच संवाद हुदै
ADVERTISEMENT

नेपालगन्ज १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बाँकेको क्षेत्र नम्बर २ को कम्दी र नेपालगन्जमा सर्बसाधारण नागरिकसँग संवाद गर्ने हुनुभएको छ । महामन्त्री थापा आज शनिबार बाँकेको क्षेत्र नम्बर २ बाट संवाद यात्रालाई अगाडी बढाउन लाग्नुभएको हो । 

आज बैशाख १ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित बन रेञ्जपोस्टको बगैचामा र अपरान्ह ४ बजे नेपालगन्जको त्रिभुवन चोकमा महामन्त्री थापाको संवाद यात्रा तय हुने नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले बताउनुभयो । 

उहाँका अनुसार आजै साँझ ६ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको र त्यस अवसरमा नेपाल प्रेस युनियन बाँके शाखाले प्रकाशन गरेको नयाँ वर्षका वार्षिक क्यालेण्डर समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । 

दिउसो कम्दीमा हुने सम्बादको तयारी पुरा भएको पार्टीका स्थानीय युवा नेता बेलबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार पार्टीका महामन्त्री थापालाई भव्यरुपमा स्वागत संगै कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्नका लागि कार्यक्रमहरुको सक्रिय सहभागिता गराइने छ । 

यस्तै बैशाख २ गते बिहान उद्योगी ब्यवसायीसँग भेटघाट तथा क्षेत्र नम्बर ३ खजुरामा कार्यकर्ता भेटघाट र दिउँसो सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गर्ने कार्यक्रम रहेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …