Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा

सम्वाददाता

सम्वाददाता

हमालद्धारा महासमिति सदस्य पदवाट राजिनामा
ADVERTISEMENT

नेपालगञ्ज, १३ फागुन । नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहनु भएका गजेन्द्रबहादुर हमालले महासमिति सदस्य पदवाट राजिनामा दिनुभएको छ ।

‘काठमार्डौमा फागुन ७ देखि १० गतेसम्म भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्र स्थापना हुनुपर्ने मागसहितको प्रस्ताव छलफलमा प्रवेश नगराइएकाले महासमिति सदस्य पदवाट नैतिकताका आधारमा राजिनामा दिएको हुँ’—हमालले भन्नुभयो ।

पँचास प्रतिशतभन्दा बढी ९१ हजार ४७० महासमिति सदस्यले हस्ताक्षर गरी दर्ता समेत गराएको उक्त प्रस्ताव छलफलमै प्रवेश नगराउनमा नेतृत्वतह दोषी रहेको हमालको ठम्याई छ ।

नेपालगञ्जस्थित काँग्रेस पार्टी कार्यालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा पूर्व सभापति हमालले भन्नुभयो—‘मैले महासमिति पदवाट मात्र राजिनामा दिएको मात्र छु, पार्टी भने छाडेको छैन ।’ 

पत्रकार सम्मेलनमा हमालले अब आफु हिन्दुत्वको प्रचार गर्न गाउँगाउँ पस्ने बताउदै हमालले नेपालमा सनातनी हिन्दुहरुको अस्तित्व विस्तारै कमजोर हुँदै गएको छ भन्नुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …