Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तानसेन महोत्सवको व्यापक तयारी

सम्वाददाता

सम्वाददाता

तानसेन महोत्सवको व्यापक तयारी
ADVERTISEMENT

रुपा थापा 
पाल्पा, ७ फागुन : पाल्पाको तानसेनमा  कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ ।  तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो ।  जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन तथा धार्मिक कला संस्कृतिको प्रचार प्रसारका लागि  महोत्सव गर्न लागिएको हो ।

महोत्सवका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार भेटघाटमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रथम ऐतिहासिक महोत्सव भव्य रुपमा सफल पार्न व्यापक तयारी गरिएको जानकारी दिनु भयो ।

नगर प्रमुख श्रेष्ठले महोत्सवमा विभिन्न प्रदर्शनी, साांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद,तथा मनोरञ्जनात्मक क्रियाक्लाप समावेश गरिएको बताउनु भयो । महोत्सव सम्पन्न गर्न विभिन्न समिति तथा उप समितिहरु गठन गरिसकिएको समेत उहाँले जनाउनु भयो ।  

नगर प्रमुख श्रेष्ठका अनुुसार महोत्सवमा विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी प्रवद्र्धन, लगानीका अवसर सिर्जना, आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु, विद्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा लगायतका सेवा बारे विषयगत प्रदशनी गरिने छ ।  

वितरित पे्रस विज्ञप्ती अनुसार तीन सय बढी स्टल रहने महोत्सवको तीन लाखले अवलोकन गर्ने, १० करोडको कारोबार हुने र ६१ लाख राजश्व बचत हुने  विश्वास गरिएको छ । 

महोत्सव स्टलमा प्रवेश गर्न साधारणका लागि टिकट ७० रुपैया, विद्यार्थीका लागि ५० रुपैया र जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…