Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत

सम्वाददाता

सम्वाददाता

“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत
ADVERTISEMENT

बाँके २५ पुस : सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेको प्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेको छ । 

राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान संगसंगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने छ । 

आज संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्धारा जारी विज्ञप्तीमा “यो ऐतिहासिक कार्यका लागि राससका अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्षरुपमा सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहान्छौँ”,उल्लेख गरिएको छ । 

पश्चिम नेपालको लुम्विनी प्रदेश अन्र्तगत परासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधी भाषीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले अवधी भाषाको विकास तथा संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा राससले सुरु गरेको सकारात्मक प्रयासलाई विशेष धन्यवाद दिदै आगामी दिनमा यो सहयोग र सहकार्यको निरन्तरताको समेत कामना गरिएको छ । 

राससले राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार स्थानीय भाषामै उत्पादन र अनुवाद गरी भाषाको बाहुल्य भएका क्षेत्रमा सेवा पु¥याउने नीति अन्र्तगत यो सेवाले नेपालका अवधी भाषाको प्रयोग गर्ने सञ्चारमाध्यम र सरोकारवालालाई सेवा पुग्ने विश्वास लिइएको संघले जनाएको छ । 

संघले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई धन्यवाद व्यक्त गरेको छ । 

राससले अवधी भाषाका समाचार तथा अन्य कन्टेन्ट उपलब्ध गराएपछि अवधी भाषाका नयाँ सञ्चालन हुने सञ्चार माध्यम र भएका सञ्चार माध्यमलाई संचालनमा सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तीमा भनिएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …