Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज महोत्सवमा गायिका समिक्षाको प्रस्तुतीमा दर्शक रमाए
ADVERTISEMENT

नेपालगन्ज १० पुस । चर्चित गायिका अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि दर्शकले नाच्दै रमाएका छन् ।

मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक सामु ‘कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ बोलको गीत गाएपछि नेपालगन्ज महोत्सवका दर्शक नाच्दै रमाएका थिए ।

महोत्सवमा अधिकारीले ‘फेरी कहां आउंछ र घुमेर यो बालापनको उमेर, धनगढीको बसमा आउंदा मलाई ल्याइदिनुन चट कालो चस्मा, कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जोवन पर्छ, कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन, मायालाई एउटा फुल दिनुपर्ला अरुलाई एकछिन भुल्दीनु पर्ला पोखरा बगर, हावा चिसो चिसो हजुरलाई जाडों भा होला मेरो पछेउंरी लिस्यो, नबोली नबोली तिमीसंग नबोली दिनै ढल्दैन है माया तिमलाई नहेरी, तिम्रो मायाले मलाई हास्न सिकायो तिम्रो मायाले मलाई बाच्न सिकायो लगायतको गीतहरु गाउंदा महोत्सवको दर्शकहरु झुमी झुमी नाचेका थिए ।

गायीका अधिकारीले लगातार एकपछि एक आफ्ना चर्चित चर्चित गित गाएर दर्शकलाई नचाएका थिए । करिब दर्जन बढि उहाले आफ्ना र्चिर्चत चर्चित गित गाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए।जि। सर्भिस प्रा।लि।का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । 

हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव  पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको  छ । 

आज महोत्सवको उद्धोषण असोक रावल र प्रेरणा गिरीले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायीका कलाकार ज्योति मगर, मोडल बिजय पुन, गायक तथा उद्घोषक दिपु मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …