Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज महोत्सवमा कलाकारहरुको प्रस्तुती

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज महोत्सवमा कलाकारहरुको प्रस्तुती
ADVERTISEMENT

नेपालगन्ज ७ पुस ।  छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक रामजी खांडको गीतमा नेपालगन्जका दर्शक रमाएका छन् । आज शनिवार नेपालगन्जको महोत्सवमा  रामजीले गाउनुभएको चर्चित गीत टाढाको बाटो म घुम्दै आको मायालाई देखेर बोलको गित गाउंदा दर्शकहरु झन धेरै रमाएका हुन् ।

उहांले गाउभएको पानको पात छ है, मेरो मन त कता छ, तिमी तिर छ  तिम्र आंखा लोभी रैछ, मन परेको मान्छेको त दिलमा लेखिन्छ, हल्का हल्का लाएको दामी देखिन्छ, मोहनी मन्तरले अमिलो रसैले सानु कि मायालो मोहनी मायाले बाधु कि मायालाई, जाम भन्यो लाहुरेले जामकी नजाम आमा, फुल फुलेर पयालै भयो , वनैमा फुल बसायो मायाले नबोली न बोली फसायो, एक एक जोडे दुई हुन्छ, छल छल पानी गाघ्रीमा लगायतका गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो हल्लाका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच  कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव  पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको  छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो ।

महोत्सबमा चर्चित गायक टंक तिमिल्सेनाको पुक पुक गाला बोलको चर्चित गीत नेपालगन्जका दर्शक जुर्मुर्याएका छन् । शनिवार नेपालगन्जको महोत्सवमा आएका टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कर्णाली, अछाम बाट म सुर्खेत आकोछु, लगायत बोलको गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो / हल्लाका साथ रमाएका थिए । महोत्सवमा बालबालिका, युवा, बृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकले जनाएको छ ।

 यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच  कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव  पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको  छ ।

आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल,  लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …