Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँके जिल्ला अदालत बारको अध्यक्षमा खत्री निर्वाचित

सम्वाददाता

सम्वाददाता

बाँके जिल्ला अदालत बारको अध्यक्षमा खत्री निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज २५ मसिर ।  बाँके जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता मेहरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । उहासहित ११ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । 

जिल्ला बारको उपाध्यक्षमा डा। कौशलकुमार बर्मा, सचिवमा जयप्रसाद पौडेल र कोषाध्यक्षमा भिमबहादुर शाही निर्वाचित हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीका अनुसार बारको महिला सदस्यमा मीरा ददेल तथा सदस्यहरुमा दामोदर भट्ट, चाहना शाह, जमालुद्दिन अन्सारी, शक्तिसिंह हमाल, रामनाथ साहु र किशोरबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो ।

निर्वाचन समितिले सोमबार बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारहरुको प्रकाशित नामावली उपर दावी विरोध गर्न पाउने समय तोकेको थियो ।

यस्तै सोमबार अपरान्ह ४ बजेसम्म उम्मेदवारहरुको नाम फिर्ता लिने समय तोकिएकोमा उक्त समयभित्र कसैको दावी विरोध पर्न नआएको तथा कुनैपनि उम्मेदवारहरुले आफ्नो उम्मेदवारीबाट नाम फिर्ता समेत नलिएकोले पूर्व प्रकाशित उम्मेदवारहरुको प्रथम नामावली अनुसार नै अन्तिम नामावली प्रकाशित गरिएको प्रमुख निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …