Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कृतिम चेतनशीलता

सम्वाददाता

सम्वाददाता

कृतिम चेतनशीलता
ADVERTISEMENT

विचार 

रविन्द्र ज्ञवाली । 
कृतिम चेतनशीलता अर्थात अंग्रेजीमा Artificial Intelligence ले आजकाल सारा सामाजिक संजालमा आफ्नो प्रभाव पार्दै गरेको छ । यसले विशेष गरेर सामाजिक संजालमा विविध एप्लिकेशनहरु प्रयोग गर्नेहरुलार्इ धेरै सहजता प्रदान गरेको छ ।

एप्लीकेशन प्रयोगकर्ताहरुलाइ उनीहरुले खोजेको विषय यो कृतिम चेतनशीलताले प्रयोगकर्ताको लेखाइ बुझेर तुरुन्त  सुझाव पेश गरिदिन्छ । धेरै‌ले यसरी दिइएका सुझावहरुको प्रयोग गर्ने गर्दछन् , जुन Happy Birthday, Happy Anniversary, Congratulation , Cute, Right  जस्ता अनेक शब्दहरु रहने गर्दछन् । 

यसरी मानिसहरुको लेखाइलाई चिनेर कृतिम चेतनशीेताले विविध प्रकारका सुझावहरु पेश गर्नुले दुनिया कति अगाडी बढिसकेको छ भन्ने बुझ्न सकिन्छ भने अर्कोतर्फ यसरी मानिसहरुले लेखेको भाव अनुसार बुझ्न सक्ने कृतिम चेतनशीलताको प्रयोग यसका निर्माताहरुले कहाँ कहाँ प्रयोग गर्न सक्छन भन्ने त हामी धेरैलार्इ थाहा नशर हुँदैन । 

एउटा परिवारका सदस्यहरुमा हुने गफगाफ, कार्यालयमा हुने वार्तालापहरु , पति पत्नीेवीच हुने कुराकानीहरु, साथीहरुसँग गरिने कुराकानीहरुमा कति त गोपनीय वा संवेदनशील पनि त हुन सक्छन् । कतिले आफ्ना पासवर्डहरु समेत भनेको होलान् ? कतिले आफ्ना परिवारलाइ वैंकमा भएको रकम भनेका होलान्  ? कति प्रेमी प्रेमिकाले आपसी गफ गर्दो होलान ? यस्ता अवस्थाहरुमा सबैको मोबाइल आफ्नै छेउछाउ, पकेटमार, व्यागमा, टेवलमा राखिएको हुने गर्छ भने त्यसमा समेत हामिले गर्ने गरेको कुराहरु मोबाइलको माइक्रो फोन हुँदै सफ्टवेयरमा रेकर्ड पनि त हुन सक्छ ,

ती रेकर्डहरु संसारमा जता पनि त पुग्न सक्छ ।  यदि त्यसो भएमा मानिसहरुको जीवन कति जोखिम मा रहेको छ होला त ? 
अहिले हामीले‌ सामान्य  रुपमा बोल्ने कुरा समेत मोबाइल एपले रेकर्ड गर्ने गर्छ र कुराकानीे कै आधारमा मोबाइल खोल्ने वित्तिकै त्यस्तै प्रकार का प्रचार प्रसारका सामाग्रीहरु देखिन शुरु हुन्छन ।

यस्ता विषयहरु मोबाइल एप्लीकेशनरसफ्टवेयरमा रहने कृतिम चेतनशीलता ले‌ मानिसहरुका कुरा  रेकर्ड गरेर ति डेटाहरुलाइ मानिसहरुको चाहना अनुसार का विषयहरुमा परिणत गरेर प्रस्तुत गर्न सक्छन् ।
 
यसै कुरालाइ आधारमानेर हेर्दा यस्तो कृतिम चेतनशीलतालाइ  यसका डेभलपरहरुले जस्तो किसिमबाट पनि त प्रयोग गराउने बनाउन सक्छन् ।

मोबाइल प्रयोगकर्ताहरुको फोटो, मोबाइल मा रहेका डेटाहरु सहजै अन्यत्र स्थानान्तर गर्न सकिने यस्ता प्रविधी कति जोखिमपुर्ण हुन सक्छ ? आजकाल मोबाइलमा कुनै एप्लिकेशन चलाउन नपाउँदै‌ हत्त न पत्त कुनै महिला, युवती को फोटो देखाएर यो एप चलाएर साथीभाइ सँग खुशी साटासाट गर्नुसू जस्ता अभिव्यक्ति प्रस्तुत गरिन्छ । 

थाहा छैन उक्त एप्लिकेशन को लागि देखाइएका महिला तथा युवतीहरुको फोटो तिनिहरुको सहमतिमा हो वा होइन भन्ने कुरा र यस्ता देखाइने फोटो हरु हेर्दा कतिपय भद्र (महिलाहरु र युवतीहरु पनि देखिने गर्दछन् । हुन सक्छ उनीहरुको सहमति लिइएको होस र नहुन पनि सक्छ अतस् यस्ता विषयहरुलाई इल प्रयोग‌कर्ताहरुले‌ राम्रोसँग बुझेका हुन पर्ने हुन्छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…