Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवामन्त्रीसंग कार्यक्रता भेटघाट

सम्वाददाता

सम्वाददाता

युवामन्त्रीसंग कार्यक्रता भेटघाट
ADVERTISEMENT

नेपालगन्ज २३ मङ्सिर (रासस) ः युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिंडिरहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस बाँकेद्धारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन बोल्दै मन्त्री लिम्बुले जनताको मन जित्ने गरी काम गरिरहेको भन्दै आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनअपेक्षा अनुरुप काम गर्न सक्दो प्रयास गरिरहेको छु ।” 

नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री लिम्बुले पार्टीलाई गुटका नाममा कमजोर बनाउन नहुने भन्दै एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले कांग्रेस सरकारमा सहभागी भएकाले जनउत्तरदायी बनेर मन जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

त्यस अवसरमा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लामा युवा, खेल र खेलाडीको विकासका लागि मन्त्री लिम्बुसमक्ष पार्टीका तर्फबाट जानकारी गराउनुभएको थियो । 
––––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …