Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

केरामा देखा परेको रोगबारे सचेत रहन आग्रह

डेक्स

डेक्स

केरामा देखा परेको रोगबारे सचेत रहन आग्रह
ADVERTISEMENT

कमल राज पौडेल
 बर्दिया १५ असोज र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यलय बर्दियाले सूचना प्रकाशित गरि  बर्दियाका व्यवसायी  केरा खेती गर्ने किसानहरुलाई केरामा देखा परेको पानामा रोग बारे सचेत रहन आग्रह गरेको छ । 

कैलाली जिल्लाको टीकापुर क्षेत्रमा केही केरा बगैचामा हालसालै केराको बोट ओइलाउने पानामा रोगको खतरनाक प्रजाती टिआर ४ देखिएकोले सो रोग अन्यत्र फ़ैलिन नदिनका लागि विभिन्न संचार माध्यमबाट सूचना प्रकाशित गरि किसानहरुलाई सचेत रहन आग्रह गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यलय बर्दियाका कार्यलय प्रमुख कृष्ण धितालले बताउनु भयो ।

प्रमुख धिताल भन्नुहुन्छ यो रोग माटो , पानी , कृषि औजार , उपकरण र रोग संक्रमित बिरुवा जन्य बस्तुहरुबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैंचामा जादा जुत्ता चप्पललाई सुजकभर वा पलास्टिकले ढाकेरमात्र जाने र केरा बगैंचाबाट निस्कनु पुर्व गहिरो खाडलमा गाडने वा सुरक्षितसाथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचाबाट केराका बिरुवा तथा बिरुवा जन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने , तुरुन्त प्रजनन तरिका बाट उत्पादित रोग रहित स्वस्थ बिरुवा मात्र रोपने गर्नुपर्छ , केरा बगैंचामा प्रयोग हुने औजार उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिचमा ९ ९०० एम एल पानीमा १०० एम एल ब्लिचमा राख्ने ० उपचार गरेरमात्र अर्को फिल्डमा प्रयोग गर्ने , केरा तथा केराका बिरुवा तथा बिरुवा जन्य बस्तुहरु ओसारपसार गर्ने ढुवानीको साधनहरु संकास्पद बगैंचा भित्र प्रवेश गर्न नदिने ।

यसैगरी सबै व्यवसायी केरा खेती गर्ने किसानहरु सचेत हुन सके यो रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्दैन र किसानहरु ठुलो क्षति हुन बाट बच्न सक्नु हुन्छ । यस बारे सबैजना समयमै सचेत बनौं वहाँले भन्नुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …