Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु

डेक्स

डेक्स

डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु
ADVERTISEMENT

डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो ।

यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायण प्रसाद सापकोटाले बताउनुभयो । लेखापाल सापकोटका अनुसार गाउँपालिका अन्र्तगत सिफारिस, दस्तुर र सबै राजश्व संकलनको कार्य अब अनलाइनमार्फत गरिनेछ । यो सेवा शुरु भएपछि आर्थिक कारोबार सरकारी अन्र्तगत सम्वन्धित सबै निकायले प्रत्यक्ष रुपमा हेर्न सक्ने छन । 

बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये यो सेवा शुरु गरेको डुडुवा दोस्रो रहेको छ । पहिलो खजुरा र दोस्रोमा डुडुवाले यो सेवा संचालनमा ल्याएको हो । अरु स्थानीय तहले निजी सफट्वे्यरमार्फत रसिद काटदै आएका छन । यो प्रर्णाली लागु भएपछि अब राजश्वको रकम दुरुपयोग, रकम जम्मा गर्न ढिलाई, दाहोरो विलिङ्गको समस्या अन्त्य हुने विश्वास लिइएको छ । 

पालिकाको राजश्व संकलनको कार्यलाई चुस्त दुरस्त र आर्थिक पारदर्शितामा यो सेवाले प्रभावकारी कार्य गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले यो सेवाले सेवाग्राहीलाई सहजतासंगै छिटो छरितो र गुणस्तरिय सेवा प्रदान गर्ने बताउनुभयो । 

यो प्रर्णालीमार्फत संकलित राजश्व तत्काल बैंक खातामा जम्मा हुनेछ । पालिकाका ६ वटै वडाका वडसचिव लगायतका कर्मचारीलाई सेवा संचालन गर्ने बारेमा दुई दिने तालिम समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाको ६ वटा वडा र गाउँपालिका कार्यालयमा आज विहीबारदेखि अनलाइन सेवाको शुरुवात गरिएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…