Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जन्म जयन्तीमा पुरस्कार र सम्मान

डेक्स

डेक्स

जन्म जयन्तीमा पुरस्कार र सम्मान
ADVERTISEMENT

वरिष्ठ साहित्यकार तथा गीतकार स्व। प्रेम प्रकाश मल्लको ८८ औ जन्मजयन्तीमा आज साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।  स्व: मल्लको  नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ। 

भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्जमा आयोजना गरेको  जन्मजयन्तीमा ५१ हजार १११ रुपैयाको सो पुरस्कार साहित्यकार लम्साललाई प्रदान गरिएको हो। सोही कार्यक्रममा प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा।डा सदन पौडेललाई प्रेम प्रकाश मल्ल मधुकर स्मृतिले सम्मान पनि  गरिएको छ। वरिष्ठ साहित्यकार  सनतकुमार रेग्मीले लम्साललाई पुरस्कार र घिमिरे तथा पौडेललाई सम्मान गर्नुभयो। 

पत्रकार पूर्णलाल चुकेले स्व मल्ल र  मध्यपश्चिम श्रस्टा समाजका अध्यक्ष  शुक्रऋषि चौलागाईंले सम्मानित ब्याक्तीत्व लम्सालको ब्याक्तीत्व र कृतित्व का विषयमा बोल्नु भएको थियो । कार्यक्रममा वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीले मोफसलका सर्जकहरु बिभेदमा परेको उल्लेख गर्दै  मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गर्नुभयो।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, स्व: मधुकरकी छोरी वाणीश्री मल्ल, साहित्यकार इन्द्रबहादुर भण्डारी, हरि सुवेदी लगायतले मधुकरको व्यक्तित्व र योगदानको बारेमा बोल्नुभएको थियो। सो अवसरमा गायक प्रभात सुवेदीले मधुकरका गीतहरूको गायन गरेर उहाँको सम्झना गर्नुभयो।

भेरी साहित्य समाजका अध्यक्ष प्राज्ञ हरि प्रसाद तिमिल्सिनाको सभापतित्व र मीना बरालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन पनि गर्नु भएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …