Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट

डेक्स

डेक्स

राप्ती सोनारीद्धारा ८० करोड बढीको बजेट
ADVERTISEMENT

राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत रुपमा पारित गरेका छन । सभामा उपाध्यक्ष मनिषासिंह थारुले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुभयो । 

कुल ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको छ । यस्तै उपाध्यक्ष थारुले न्यायिक समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गर्नुभयो । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सन्चालन गर्नुभएको थियो । उक्त सभामा राप्ती सोनारीका ९ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

गाउँ सभा आगामी असार १७ गते पुनः बस्ने गरि स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०र०८१ का लागि तेह्रौं गाउँसभाबाट पारित नीगत तथा कार्यक्रमको पुर्ण पाठ 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…