Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल

डेक्स

डेक्स

बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल
ADVERTISEMENT

बाँकेका सांसद लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँधको समस्यालगायतका सवालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको छ । बाँकेमा बाढी डुबानको समस्या, लक्ष्मणपुर बाँधका कारण पिडित किसानहरुले भागेका पिडाको विषयमा छलफल गर्नुभएको छ ।

लक्ष्मणपुर बाँधको समस्याले बाँकेका हजारौ स्थानीयहरु प्रत्यक्ष रुपमा प्रभावित भएको र यसको समस्या समाधानका लागि नितिगत व्यवस्था सुधार तथा दिगोपनाका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउदै पहलका लागि सांसद तिवारीले बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले लक्ष्मणपुर बाँधको समस्यालाई नितिगत समाधानका लागि दुई देशविच नितिगत व्यवस्था सुधार तथा निर्णय गर्नुपर्ने बताउनुभयो । 

यसैगरि सांसद तिवारीले संसद बैठकमा नेपालगन्जमा किशोरीहरुको रक्षा र महिलाको संरक्षणका लागि आवाज उठाउनुभएको छ । 

सांसद तिवारीले राजनितिक क्षेत्रमा भर्खरमात्रै प्रवेश गरेपनि बाँके जिल्लाको सुरक्षा व्यवस्था, शुसासनको अवस्था लगायत सार्वजनिक सरोकारका विषयहरुमा जोडदार आवाज उठाउनुभएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …