Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित

डेक्स

डेक्स

नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित
ADVERTISEMENT

नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिबक्ता चित्र बहादुर शाही निर्वाचित हुनुभएको छ । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष शाहीले १ सय ४५ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीका अनुसार, उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेश प्रसाद शर्मा, कोषाध्यक्षमा हरि प्रसाद सुवेदी र महिला सदस्य पदमा शान्ता पोखरेल निर्वाचित हुनुभएको छ । 

यसैगरि सदस्यहरुमा सतिशचन्द्र थारु, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, रिजवान अहमद मिर्जा, हरिश्चन्द्र सिजापति, विरेन्द्रकुमार बस्नेत, जयराम जैसी, जयराम थारु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

नवनिर्वाचित अध्यक्ष शाहीले सबैको भावनालाई समेटेर अगाडी बढ्ने भन्दै विधीको शासनलाई कार्यान्वय र कानून व्यवसायीहरुको पेशागत हकहितका लागि आवाज उठाउने बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …