Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बियरको मूल्य रु. १० बढ्यो

डेक्स

डेक्स

बियरको मूल्य रु. १० बढ्यो
ADVERTISEMENT

नेपालगन्ज । हल्का पेय पदार्थ बियरको मूल्य प्रति बोतल १० रुपैयाँले बढ्ने भएको छ। सरकारले आगामी बर्षका लागि ल्याएको बजेट अनुसार, अन्त शुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो।

अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्तस्शुल्क लाग्छ। यसलाई बढाएर २३५ रुपैयाँ पुर्याइएको छ। यसो हुँदा लिटरमा सात रुपैयाँ बढेको छ।

बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर पनि लाग्छ। यसले गर्दा बियरको मूल्य ६५० एमएलको बोतलमा १० रुपैयाँ बढ्ने छ।

अन्तस्शुल्क बढाए पनि उत्पादक भने खुसी देखिएका छन्। कमजोर आर्थिक अवस्थाका बीच सरकारले नेगेटिभ सूचीको बियरको अन्तशुल्क ब्यापक रुपमा बृद्धि गर्छ भन्ने विश्लेषण उनीहरुको थियो। तर तीन प्रतिशत मात्र बढ्दा उनीहरु खुसी भएका हुन्। चालु बर्षको बजेटमा अन्तशुल्क २० प्रतिशत बढाइएको थियो।

बढेको अन्तस्शुल्क दर मंगलबारबाटै लागू हुन्छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…