Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पशुको दानाको मूल्य घटदै

डेक्स

डेक्स

पशुको दानाको मूल्य घटदै
ADVERTISEMENT

नेपालगञ्ज । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ। कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताउनुभयो । 

अबको साता १० दिनमा सबै प्रकारका दानाको मूल्य घट्ने जानकारी दिदै उहाँले यसका लागि सबै दाना उद्योगी व्यवसायीहरुलाई परिपत्र जारी गरिसकिएको बताउनुभयो । 

हाल बजारमा नयाँ मकै प्रतिकेजी रु.३५ देखि रु.३६ र भटमासको पिना प्रतिकेजी रु ९५  छ। दाना बनाउन प्रयोग हुने मकै र पिना सस्तिएकाले दानाको मूल्य घटाउन किसानहरुले समेत माग राख्दै आएका छन्।

नयाँ मूल्य समायोजनमा केही समय लागेपनि आगामी जेठसम्म समायोजन हुने बताइएको छ । 

‘दानाको मूल्य संघले निर्धारण गर्दैन। व्यवसायीहरुले नै आफै मूल्य घटाउने हो। नयाँ मकै राम्रो बजारमा आएपछि खरिद मूल्य र लागत खर्च हेरेरमात्र मूल्य घट्ने गरेको छ।’ उहाँले भन्नुभयो । 

भ्याली पेलेट फिड्स उद्योगका अनुसार जेठ महिनादेखि बजारमा नयाँ मकै आएपछि दानाको मूल्य घट्नेछ।

स्वदेशी उत्पादन मकैले करिब २ देखि ३ महिनामात्र दाना उत्पादन गर्न पुग्ने व्यवसायीहरु बताउँछन्। हाल भटमासको पिना र मकै सहज रुपमा आयात भइरहेको छ।

युक्रेन र रुसको युद्ध अघि भटमासको पिना ७५ रुपैयाँ प्रतिकेजी थियो। गत वर्ष मकै प्रतिकेजी रु.४५ रुपैयाँ र भटमासको पिना एक सय रुपैयाँसम्म पुगेको थियो। दानाको मूल्य पनि बढ्दै रु.५० केजीको बोराको रु ४५ सय रुपैयाँसम्म थियो।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …