Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मुख्यमन्त्री चौधरी आज सपथ लिँदै

डेक्स

डेक्स

मुख्यमन्त्री चौधरी आज सपथ लिँदै
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा  नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुने भएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलाई मुख्यमन्त्री नियुक्त गुर्नभएको थियो । 

आज विहान साढे ११ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । मुख्यमन्त्रीसँगै मन्त्रीहरुको पनि शपथ गराउने तयारी गरिएपनि कांग्रेस र माओवादीबाट मन्त्रीको आकांक्षी धेरै र मन्त्रालय कम भएका कारण आज साना दलबाट सहभागी हुने मन्त्रीको मात्र शपथ हुने संभावना  छ ।

मिलेसम्म माओवादी र कांग्रेसबाट पनि एकएक जना सहभागी गराउने गरी तयारी गरिएपनि टुंगो लागेको छैन । गठबन्धन दलहरु बीच मन्त्रालय बाँडफाँडको विषय पनि सबै नटुंगिएकाले ढिलाई भएको नेताहरुको भनाइ छ ।भागबण्डा मिलाउन मन्त्रालय थप गर्ने योजनामा रहेका दलहरु सहमत भइसकेका छन् । भागवण्डाको लागि अहिले बिहान गठबन्धन दलको बैठक पुनः बस्ने तयारीमा छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …