Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता

डेक्स

डेक्स

पुर्व खानेपानी मन्त्रीद्धारा मुद्दा दर्ता
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया २२ चैत / जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खाँनले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै मुद्धा दर्ता गराउनु भएको छ ।

पूर्व मन्त्री खाँनले आफुलाई केही व्यक्तीले योजनावद्ध रुपमा चरित्र हत्या गर्ने उद्देश्यले गैरकानूनी रुपमा अश्लील भिडियो बनाई सामाजिक संजालमार्फत प्रसार प्रचार गरी रहेकाले आफुलाई मानसिक तनाब भएको भन्दै र उक्त घृणित कार्यले गर्दा पिछडा समुदायको हकअधिकारका लागि लडिरहेको जनमत पार्टीलाई समेत बदनाम गर्ने कार्य गरेकाले आफुले प्रहरी प्रधान कार्यलयको अपराध अनुसंन्धान तथा कारवाहीका लागि शाखाको साईबर व्यूरोमा मुद्धा दर्ता गर्नुभएको छ ।

भिडियो बनाई प्रसार प्रचार गर्ने व्यक्ती समुहलाई कानूनी कारवाही गर्न नेपाल प्रहरीले देखाएको सक्रियताप्रति पूर्व मन्त्री खाँनले सराहनीय कार्य भन्नु भएको छ । साथै उहाँले छिट्टै न्याय प्राप्त हुने विश्वास लिनुभएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …