Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै

डेक्स

डेक्स

बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै
ADVERTISEMENT

बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मुलन अभियानको शुभारम्भ गरेको छ ।
सो अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुलाई खोरेतको भ्याक्सिन लगाएर यस वर्षको  खोरेत रोग उल्मुलन अभियान शुभारम्भ भएको हो । 
 यस वर्ष  हाम्रो जिल्लाको लागि लुम्बिनी प्रदेश सरकारबाट खोरेत रोगको  ६२ हजार ७ सय डोज खोप आएको छ । उक्त खोप लगाउनको लागि हामीले जिल्ला भित्रका आठ स्थानीय तहमा रहेका ४१ जना  खोप कर्ताहरुलाई खोपकर्ता परिचय पत्र,लगाउने पोषाक, हातमा लगाउने पन्जा ,गम्बुट ,ब्यागका साथै प्रति एक जना खोप कर्तालाई १हजार ५ सय २९ का दरले भ्याक्सिन र सिरिन्ज दिएका छौ । सबै खोपकर्ताहरुले पशुलाई खोरेतको खोप लगाई सक्नुपर्ने  हुन्छ । हामीलाई विश्वास छ सबै खोपकर्ताहरुले आ–आफनो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्नुहुने छ र बर्दिया जिल्लालाई खोरेत रोग उल्मुलनको जिल्ला बनाउनमा सहयोग गर्नुहुने छ भन्दै सबै खोपकर्ताहरुलाई  एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका निमित्त कार्यालय प्रमुख अनिल कुमार शर्माले खोप सामाग्री हस्तान्तरण गर्नुभयो ।
जिल्लाभित्र पशु चौपायको संख्या गाई १ लाख २५ हजार ,भैसि १ लाख २४ हजार ,बाख्रा २ लाखको  संख्यामा रहेको छ । प्रदेश सरकारको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएतापनि विगत तीन वर्ष देखि संघींय र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछी बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका पशु विकास अधिकृत डा. सुमन खनालले बताउनुभयो । डा. खनालका अनुसार –दिनहुँ कृषकको गोठमा पशु संख्याको बृद्धि भइरहेको छ तर राज्यले दिने खोपको संख्या बृद्धि हुन सकेको छैन । उहाँले भन्नुभयो ‘हामीले जिल्ला भित्र सरदर ४० प्रतिशत मात्र  पशु चौपायलाई खोप लगाउन सकेका छौ ।’

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…