Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

महेन्द क्याम्पसमा चैत ८मा स्ववियू चुनाव

डेक्स

डेक्स

महेन्द क्याम्पसमा चैत ८मा स्ववियू चुनाव
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अगामी चैत आठ गते हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो ।
उम्मेदवारी मनोनयनको दिन विहान नौं विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन अनिश्चित भएको थियो । क्याम्पस प्रमुख डा. लालमणी आचार्यको अध्यक्षता एवम् विभिन्न विद्यार्थी संगठन वीच भएको छलफलमा नौ विद्यार्थी संगठन ताला खोल्न सहमत भएको अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस सभापतिका उम्मेदवार माधव खत्रीले जानकारी दिनुभयो । 
आन्दोलनरत विद्यार्थी संगठन चैत आठमा निर्वाचन गर्न सहमत भएको उहाँले बताउनुभयो ।  क्याम्पस प्रशासन, निर्वाचन समिति, आन्दोलनरत विद्यार्थी संगठन, एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत सवै विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएका छन्,’ उहाँले भन्नुभयो । 
स्ववियू निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप लगाउँदै विद्यार्थी संगठनले तालावन्दी गरेका थिए । विद्यार्थीको विवरण चुहाउनेलाई कानून बमोजिम कारवाही गर्न पनि विद्यार्थी संगठनको माग थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …