Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा आँपको उत्पादन बढ्दै

डेक्स

डेक्स

बाँकेमा आँपको उत्पादन बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएकाले किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।  तर बर्षेनी आउने हावा, हुरी र बतासले आँका फूल झार्नुका साथै बतिला आँप समेत झार्ने गरेको पाइएको छ । 

एकाध आँप भएका बारी होस वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखमा फूल फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको रुख लगाइएको छ ।

व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फुल फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,’ कार्यालय प्रमुख अहमदले भन्नुभयो यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’

बाँके लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पुर्याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

बाँकेमा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपको रुख पनि लगाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फुल फुलेका छन् ।

बाँके जिल्लाभर करिब ३०० हेक्टर जमिनमा आँप लगाइएको अनुमान छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । बाँकेको सितापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …