Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एप्पलले ल्याएको दुई नयाँ आइफोन

डेक्स

डेक्स

एप्पलले ल्याएको दुई नयाँ आइफोन
ADVERTISEMENT

नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ ।

एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो ।

पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ ।

यद्यपि एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सका नयाँ मोडेल भने ल्याएको छैन । यसअघि सन् २०१८ मा एप्पलले पहेँलो रङमा ष्एजयलभ ह्च् को एक मोडेल ल्याएको थियो । त्यसपछि कम्पनीले आइफोन ११ को पनि पहेँलो संस्करण पेश गरेको थियो ।

स्मरण रहोस् एप्पलले सामान्यतया वसन्त ऋतुमा आफ्ना आइफोनका विभिन्न रङका नयाँ मोडेलहरु ल्याउने गर्दछ । गतवर्ष एप्पलले यहीँ सिजनमै आइफोन १३ र आइफोन १३ प्रो को अल्पाइन ग्रीन भेरिएन्ट लञ्च गरेको थियो ।

एप्पलले ल्याएको नयाँ भेरिएन्टमा रङका अलावा अरु कुनै परिवर्तन छैन । डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन पनि हार्डवेयर तथा स्पेसिफिकेशन पनि उस्तै छ ।

त्यस्तै मूल्य पनि यसको मूल मोडलकै जत्ति छ । आइफोन १४ कुरा कुरा गदाृ यो हेर्दा आइफोन १३ जस्तै देखिन्छ । तर यो पटक कम्पनीले आइफोन १४ को प्लस मोडेल पनि सार्वजनिक गरेको छ ।आइफोन १४ प्लसमा ब्याट्री ब्याकअप उत्कृष्ट छ तर डिजाइनमा भने आइफोन १४ जस्तै छ ।

एजेन्सीको सहयोगमा

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…